Thursday , November 25 2021
Breaking News
Home / Tag Archives: Nepalayatimes (page 4)

Tag Archives: Nepalayatimes

अष्ट्रिलियन कलेज द्वारा नेपाली कन्सल्टेन्सि सम्मानित

Nepalayatimes   अष्ट्रिलियाको सिड्नीमा रहेको अष्ट्रिलियन हार्वर ईन्टरनेसनल कलेजले बिश्वभर रहेका आफ्ना एजेण्टहरुलाई सम्मानित गरेको हो । थाईल्याण्डको सेराटन होटल परिसरमा एक कार्यक्रमका बिच नेपालको तर्फबाट निष्ट ईन्टरनेसनल एजुकेसन सम्मानित भएको छ । निष्टका तर्फबाट निर्देशक प्रदिप भुषाल तथा अन्तराष्ट्रिय बिभाग प्रमुख केशब सिम्खडाले उक्त सम्मान ग्रहण गरेका थिए । नेपालबाट उच्चतम बिधार्थी भर्ना तथा अधिक भिसा लगाउन सफल भएको …

Read More »

बुहुप्रतिक्षित चलचित्र चि मुसि चिको गित सार्वजानिक

Nepalayatimes युबराज कार्कि र अनिल पाण्डेको प्रस्तुति रहेको बुहुप्रतिक्षित नेपाली चलचित्र चि मुसि चिको गित काठमाडौं स्थित राजिङ मलमा एक समारोह गरी सार्वजानिक गरिएको छ ।   जम्मा ४ वटा गित रहेको उक्त चलचित्रका गितमा संगित सुरज अधिकारी, ३ बटा गित र १ बटा गित रेगन क्षेत्रिको रहेको छ भने स्वर अन्जु पन्त, अलमोडा, तारा प्रकाश लिम्बू, युबराज चौलागाईं आदिको …

Read More »

मायामा धोका पाएपछि बिरक्तिएका मनोजराजले गाए यस्तो गित हेर्नुस् भिडियो

“नत भुलेर गयौं नत छोडेर गयौ” गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतकार भूपाल उप्रेतीले सो आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका थिए । म्यूजिक भिडियो भने हालै बजारमा आएको हो ।   ‘नत भुलेर गयौ नत छोडेर गयौ’ बोलको आधुनिक गीतमा शशीविक्रम थापाले संगीत भरेका छन् भने मनोजराजले स्वर दिएका छन् । अकास्टिक रेकडिङ्ग स्टुडियोमा रेकर्ड …

Read More »

एकै परीवारका ४ बालिकाको मृत्यु, पुरै गाउ नै शोकमा…पूरा हेर्नुहोस

  लुम्बिनी – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।   बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना …

Read More »

नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ

काठमाडौं- नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्।सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई दुबईको प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।   पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ। महानगरीय अपराध महाशाखाका डिएसपी …

Read More »