Tuesday , October 19 2021
Breaking News
Home / Tag Archives: Nepalayatimes (page 3)

Tag Archives: Nepalayatimes

कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प : मुख्यमन्त्री शाही

श्रावण ९,सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प भएको बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले पर्यटनको विकासका लागि सरोकारवाला निकाय संग सहकार्य गरेर जान तयार रहेको बताए । अन्तरक्रियामा कर्णाली वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दसिङ्ग बुढाले सरकारले पर्यटनलाई प्राथमिकता राखेको भन्दै यहाँका नागरिकको …

Read More »

जातिय बिभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक

जातिय बिभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक बिभिन्न सामाजीक विषयबस्तुमा जनचेतना मुलक लघुचलचित्र बनाईरहेको देश परदेश मिडियाले हालै मात्र एक जातिय विभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक गरेको छ । अन्तर जातिय प्रेमको वरीपरी रहेर निर्माण गरीएको चलचित्रमा अहिलेको पुस्ता बिस्तारै जातिय बिभेदको अन्त्यको लागी अग्रसर भईरहेको बिषयलाई प्रस्तुत गरीएको छ । चलचित्रलाई सम्पादक एबम छायांकर …

Read More »

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को शिर्ष गीत सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ । बुढासुब्बा डिजिटल प्रा. लि मार्फत बजारमा आएको यस गितमा उदय राज …

Read More »

६० लाख खर्च गरेर अमेरिका पुगेका १८ नेपाली जेलमा

काठमाडौं । सुखी र सुन्दर भविष्यको खोजीमा अवैध तरिकाकले अमेरिका प्रवेश गर्न खोज्ने नेपालीको संख्यामा कमी आएको छैन । करिब ६० लाख नेपाली रुपैयाँ सम्म खच गरेर अमेरिका पुगेको दर्जनौ नेपाली अमेरिकाको जेलमा रहेका छन् भने कयौँ नेपाली अमेरिका प्रवेशका लागि दक्षिण अमेरिकी मुलुकका विभिन्न जेल तथा अध्यगमन कार्यालयमा रहेका छन् । यस्तै कयौं नेपाली दक्षिण अमेरिकाका विविभन्न मुलुकका जंगलमा …

Read More »

दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा

Nepalayatimes नेपालका कन्सल्टेन्सीको प्रलोभनमा परी दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा परेका छन्। काठमाडौं बागबजारको मिराकल कन्सल्टेन्सी, सिल्भर एजुकेशन, सेभेन एजुकेशन, डिल्लीबजारको सिलिकन एडुकेशन, नयाँ बानेश्वर थापागाउँको प्रोप एजुकेशन फाउण्डेशनबाट अध्ययनका लागि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयमा आएका नेपाली विद्यार्थी समस्यामा परेका हुन्। प्रत्येक कन्सल्टेन्सीबाट हरेक सेमेष्टरमा १० देखि ३० जनाको संख्यामा अध्ययनका लागि नेपाली विद्यार्थी कोरिया आएका …

Read More »

डकुमेन्टेसनमा ध्यान दिनसके अष्ट्रेलियाको भिसा रिजेक्ट हुनबाट बच्न सकिन्छ ।

दीवस पराजुली काठमाण्डौं अष्ट्रेलियाको इमिग्रेसन डिपार्टमेन्टमा बर्षेनी हजारौं भिसा आवेदनहरु आउने गर्छन् । धेरैजसो आवेदनहरू सफल भएपनि केहि आवेदनहरू “रिजेक्ट“ हुन्छन् । केही आवेदनहरुमा पुरा डकुमेन्ट नहुनु झुठा विवरण पेश भएको आदी कारणले रिजेक्ट हुन्छन् । साना–साना गल्तीहरुले गर्दा पनि कहिलेकाहीं भिसा आवेदन रेजेक्ट हुन्छन् । तर केही कुराहरुलाई विशेष ध्यान दिन सकियो भने मात्र पनि भिसा आवेदन सफल हुन …

Read More »

विदेशी पर्यटकलाई उद्दारका नाममा ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी

सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको …

Read More »

३ दिने ई क्यान फेयर चितवनमा सम्पन्न ः रोजाईमा हार्बर ईन्टरनेसनल कलेज

प्लस टु पास गरेका बिद्यार्थीलाई टारगेट गरेर ३ दिनका लागि आयोजना गरिएको फेयरबाट हजारौ बिद्यार्थीले फाईदा लिएका छन् । उक्त फयरमा फोकस प्वईन्टमा रहेको निष्ट ईटरनेसनल ईजुकेसनको स्टलमा मात्रै ५०० को हाराहारी बिद्यार्थीले उच्च शिक्षाको लागी बिदेशको बाटोको लागि परामर्श लिगेका छन् । अष्ट्रेलियामा रहेको हार्बर ईन्टरनेसनल कलेजको लागि उत्कृष्ट एजेण्ट रहेको निष्ट ईटरनेसनल ईजुकेसनका अन्तराष्ट्रिय बिभाग निर्देशक केशब सिम्खडाले …

Read More »

एक सफल कन्सल्टेन्सि चितवन ई क्यान फेयरमा ः मौकाको फाईदा उठाउनुस्

Nepalayatimes काठमाण्डौको पुतलीसडकमा रहेको निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवा दिनका लागि स चितवन ई क्यान फेयरमा सहभागी भईरहेको छ । फेयरको स्टल नं. १५ मा रहने यस निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवामा बिश्वसनिय नाम हो । मुख्यतया अष्ट्रेलिया, अमेरीका लगायतका देशमा नेपाली बिद्यार्थीका लागि अध्यापनका सहजिकरण गर्दै आएको यस कन्सल्टेन्सिले शत प्रशिहते बिद्यार्थीको भिसा लगाउन सफल भएको छ । फेयर …

Read More »

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडाैं – सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित …

Read More »