Thursday , November 25 2021
Breaking News
Home / Tag Archives: Nepalayatimes (page 2)

Tag Archives: Nepalayatimes

अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

नेपालयटाईम्स अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै अष्ट्रेलियाको सिड्नीबाट अल्बरीतर्फ जाँदै गरेका पाँच नेपाली सवारी कार दुर्घटनामा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ । न्यूसाउथवेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए । गाडी तिव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको र …

Read More »

बार एशोसिसनको निर्वाचन : विकल्प दिँदै वैकल्पिक कानुन व्यवसायी, उम्मेदवारहरु

बार एशोसिसनको निर्वाचन : विकल्प दिँदै वैकल्पिक कानुन व्यवसायी, उम्मेदवारहरु

नेपालयटाईम्स बार एशोसिसनको निर्वाचन विकल्प दिँदै वैकल्पिक कानुन व्यवसायी, उम्मेदवारहरु काठमाडौ कानुन व्यावसायीहरुको छाता संगठन नेपाल बार एशोसिसनको निर्वाचन नजिकिँदैछ । चैत्र १६ गते हुने निर्वाचनका लागि विभिन्न दल निकटका उम्मेदवारहरुले निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्र बनाउँदै लगेका छन् । राजनीतिमा विकल्पको बहस चर्किइरहेको बेला बारमा पनि वैकल्पिक उम्मेदवारहरुको उम्मेदवारीले चर्चा चुलिएको छ । वाम र लोकतान्त्रिक दल निकट कानून व्यवसायीहरुको खिचातानीका …

Read More »

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधी खरिदको ३१ लाख बराबरको रकम आपसि मिलेमतोमा घोटाला गरिएको छ । गाउपालिका अध्यक्ष धावा लामा ,कार्यकारी अधिकृत …

Read More »

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

नेपालयटाईम्स काठमाडौं – केही दिन अघि संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा नेविसंघ आन्दोलनमा यत्रिएको छ । आज नेविसंघले संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा काठमाडौका सबै क्याम्पसहरुमा आन्दोलन गरेको हो । आन्दोलनको क्रममा केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्तालाई प्रहरीले शिरासतमा लिएको छ । मिनभवन क्याम्पसबाट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य सुमन पाण्डे, केन्द्रीय उपाध्यक्ष पवन यादब, सहमहामन्त्री अम्बिका …

Read More »

राजश्वमा वेइमानी: पाईला पाईलामा ठगिन्छन् पर्यटक

काठमाडौं : ट्रेकिङ गाइड पेम्वा जाङवु शेर्पालाई गत मंसिर ५ गते मकालु बरुण राष्ट्रिय निकुन्जको कोठे चेक पोष्ट सोलुखुम्बुका गेम स्काउट विजय प्रकास लिम्बुले हातले लेखेको पत्र थमाउदै एक हजार पाँच सय रुपैयाँ राजश्व वापत उठाए। थमाएको पत्रमा राजश्व असुल गरेको भन्ने कुनै पनि आधार थिएन। यसरी नै कोठे चेकपोष्टमा दुई महिना देखि खाली कागजमा हस्तलिखित पत्र दिदै गाइड र …

Read More »

स्याङजाको स्वरेकमा प्याराग्लाइडिङ वल्डकप हुने

स्याङजा – स्याङजाको स्वरेकमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्डकप प्रतियोगिता हुने भएको छ । नोभेम्बर १ देखि ४ तारिख नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको तयारी तिव्र बनाइएको छ । प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरिएको …

Read More »

नेपाल पर्यटन पत्रकार महासंघ रामेछापको नेतृत्वमा चौलागाई

काठमाडाै – नेपाल पर्यटन पत्रकार महासंघ रामेछाप जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले भिष्मराज चौलागाईको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्विरोध रूपमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा केशव बस्नेतमहिला उपाध्यक्षमा संगीता बुढाथोकी, सचिवमा दिपक कोइराला, सह सचिवमा संगीत सर्गम, कोषाध्यक्षमा लालकाजी दर्लामी , प्रदेश अधिवेशन प्रतिनिधि अरुण सिंजाली , विना पकुवाल र सदस्यहरू मिलन चौलागाई, …

Read More »

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

चितवन – सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका …

Read More »

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती : सबिना केसी

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती    नेपालमा लोकतन्त्रको बहाली संगै स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका चुनौतीहरु थपिदै गएका छन् । स्वस्थ्य क्षेत्रमा निजीकरणको प्रभाब संगै सामान्य बर्गका मानीसहरु सस्तो सुलभ स्वस्थ्य सेवा बाट बन्चीत हुन गयको अवस्था छ भने सामान्य नागरीक स्वास्थ्य सेवा बाट टाढा भइरहेको अवस्था छ । नेपालमा दुई किसीमका सेवाहरु भइरहेका छन् ।जो संग पैसा छ उस्का लागी एक …

Read More »

गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन दुई समुह प्रतिस्पर्धमा

काठमाण्डौं । आगामी मिति २०७५ श्रावण १५ गते मंगलबारका दिन ठमेल स्थित गोकर्ण हाउस रेस्टुरेण्टमा हुन गई रहेको गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनका लागि प्रतिस्पर्धा २ प्यालन खडा भएका छन् एक समुहको नेतृत्व युवा व्यवसायीको धु्रब सिंखडाले गरेका छन् भने अर्को समुहमा बासुदेव पाण्डेले नेतृत्व गरिरहेका छन् । धु्रब सिंखडा नेतृत्वमा निम्न अनुसारको समूह रहेका छन् सिंखडाले …

Read More »