Wednesday , January 19 2022
Breaking News
Home / Tag Archives: Nepal Samachar (page 2)

Tag Archives: Nepal Samachar

विदेशी पर्यटकलाई उद्दारका नाममा ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी

सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी बनाई पर्यटकको उद्धार गरेको विषयमा व्यापक गुनासो आएपछि सरकारले छानविन शुरु गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिलाई यही असार १५ गतेभित्र कारवाहीको सिफारिससहितको …

Read More »

३ दिने ई क्यान फेयर चितवनमा सम्पन्न ः रोजाईमा हार्बर ईन्टरनेसनल कलेज

प्लस टु पास गरेका बिद्यार्थीलाई टारगेट गरेर ३ दिनका लागि आयोजना गरिएको फेयरबाट हजारौ बिद्यार्थीले फाईदा लिएका छन् । उक्त फयरमा फोकस प्वईन्टमा रहेको निष्ट ईटरनेसनल ईजुकेसनको स्टलमा मात्रै ५०० को हाराहारी बिद्यार्थीले उच्च शिक्षाको लागी बिदेशको बाटोको लागि परामर्श लिगेका छन् । अष्ट्रेलियामा रहेको हार्बर ईन्टरनेसनल कलेजको लागि उत्कृष्ट एजेण्ट रहेको निष्ट ईटरनेसनल ईजुकेसनका अन्तराष्ट्रिय बिभाग निर्देशक केशब सिम्खडाले …

Read More »

एक सफल कन्सल्टेन्सि चितवन ई क्यान फेयरमा ः मौकाको फाईदा उठाउनुस्

Nepalayatimes काठमाण्डौको पुतलीसडकमा रहेको निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवा दिनका लागि स चितवन ई क्यान फेयरमा सहभागी भईरहेको छ । फेयरको स्टल नं. १५ मा रहने यस निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवामा बिश्वसनिय नाम हो । मुख्यतया अष्ट्रेलिया, अमेरीका लगायतका देशमा नेपाली बिद्यार्थीका लागि अध्यापनका सहजिकरण गर्दै आएको यस कन्सल्टेन्सिले शत प्रशिहते बिद्यार्थीको भिसा लगाउन सफल भएको छ । फेयर …

Read More »

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडाैं – सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित …

Read More »

अष्ट्रिलियन कलेज द्वारा नेपाली कन्सल्टेन्सि सम्मानित

Nepalayatimes   अष्ट्रिलियाको सिड्नीमा रहेको अष्ट्रिलियन हार्वर ईन्टरनेसनल कलेजले बिश्वभर रहेका आफ्ना एजेण्टहरुलाई सम्मानित गरेको हो । थाईल्याण्डको सेराटन होटल परिसरमा एक कार्यक्रमका बिच नेपालको तर्फबाट निष्ट ईन्टरनेसनल एजुकेसन सम्मानित भएको छ । निष्टका तर्फबाट निर्देशक प्रदिप भुषाल तथा अन्तराष्ट्रिय बिभाग प्रमुख केशब सिम्खडाले उक्त सम्मान ग्रहण गरेका थिए । नेपालबाट उच्चतम बिधार्थी भर्ना तथा अधिक भिसा लगाउन सफल भएको …

Read More »

मायामा धोका पाएपछि बिरक्तिएका मनोजराजले गाए यस्तो गित हेर्नुस् भिडियो

“नत भुलेर गयौं नत छोडेर गयौ” गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतकार भूपाल उप्रेतीले सो आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका थिए । म्यूजिक भिडियो भने हालै बजारमा आएको हो ।   ‘नत भुलेर गयौ नत छोडेर गयौ’ बोलको आधुनिक गीतमा शशीविक्रम थापाले संगीत भरेका छन् भने मनोजराजले स्वर दिएका छन् । अकास्टिक रेकडिङ्ग स्टुडियोमा रेकर्ड …

Read More »

एकै परीवारका ४ बालिकाको मृत्यु, पुरै गाउ नै शोकमा…पूरा हेर्नुहोस

  लुम्बिनी – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।   बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना …

Read More »

नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ

काठमाडौं- नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्।सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई दुबईको प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।   पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ। महानगरीय अपराध महाशाखाका डिएसपी …

Read More »

नेकपा माके र एमाले बिच हुने एकताबारे डा. बाबुराम भट्टराईले गरे यस्तो टिप्पणी

आज हुन लागेको नेकपा माके र एमाले एकता सम्बन्धी डा. बाबुराम भट्टराईले यस्तो टिप्पणी गरे । आफ्नो पेजमा स्टास राख्दै भट्टराईले एकताबारे धारणा प्रस्तुत गरेका हुन् ।   नेपालका दुइ प्रमुख ‘कम्युनिष्ट’ घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय …

Read More »

अष्ट्रेलिया जान चाहने बढे दिनमै आउछन् परामर्शका लागि सयौ बिधार्थी

नेपालयटाईम्स   पछिल्लो सयम नेपाली बिधार्थीका लागि सपनाको सहरमा परिचित रहेको अष्ट्रेलिया जाने बिधार्थीको संख्यामा अत्याधिक वृद्धि भएको छ । यतिबेला पुतलीसडक, बागबजार, बानेश्वर लगायतका ठाउँमा रहेका परामर्श केन्द्रका परामर्शदाताहरु विहान दिनभभर व्यस्त रहने गरेका छन् । बार्षिक १० हजार भन्दा बढी बिधार्थी अष्ट्रेलिया अध्यायनमा जाने गरेको तथ्यांक भेटिएको छ । भर्खरै प्लस टु दिएर बसेका कलिला बिधार्थी यसरी बिदेश …

Read More »