Friday , November 26 2021
Breaking News
Home / नेपाल

नेपाल

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या बढ्नु, कोरोना प्रभाव कम हुदै र नेपालमा पनि भिसालगायतका प्रक्रिया सहज हुनुले पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी नेपाल पर्यटन बोर्डले निकाले मासिक प्रतिवेदनको तथ्यांकअनुसार अक्टोबर महिनामा मात्रै २३ हजार …

Read More »

मियाको ३७ औं कृति ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक

आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न …

Read More »

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक

पञ्चकोटमा दैनिक हजार पर्यटक -रासस/नेपालयटाईम्स गलकोट – केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उहाँले भन्नुभयो, “मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुङ्गे पुलसमेत निकै आकर्षक गन्तव्य रहेछ, अब मुस्ताङ जाने र पुगेकाहरु फर्किने बेला यहाँ आउन छुटाए धेरै राम्रो गन्तव्य ‘मिस’ …

Read More »

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई – नेपालयटाईम्स काठमाडौं – राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाँ एन एच आर एफ साहित्य सम्मान २०२० बाट सम्मानित भएका छन् । अन्तराष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एन एच आर एफ फाउन्डेसनको संयुक्त कमिटिले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । राष्ट्रिय …

Read More »

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी – नेपालयटाईम्स नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तीन दिने अल्टिमेटम दिनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती बलेफी भोटेकोसी र सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदी दोहन गरी पहिरोको प्रकोप निम्त्याईरहेका छन ।बालुवा निकालेर काठमाण्डौ लाने काम भएको पाइएको छ । असारदेखि भदौ महिना …

Read More »

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा नेपालयटाईम्स सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढीले क्षेतिग्रस्त सडक खुलाउन सरकारी निकायले व्यवास्ता गरेपछि पुर्वसुचना तथा संचारमन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले आफै सक्रियता देखाउनु भएको छ । सिन्धुपाल्चोक जिल्ला बाहबिसे नगरपालिका बाट सरु भई दोलखा जिल्ला सम्म पुग्ने खाग्दल पलाती कर्थली दोलन्सा बिग’ सडक खण्ड यही मिति २०७७ असार २५ …

Read More »

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने काठमाडौं – नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा …

Read More »

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिगे अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा – नेपालयटाईम्स पुर्व सुचना तथा संचारमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य, खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा केही दिन अघि पहिरोमा परी अभिभावक गुमाएका आठ बालबालिकालाई १२ कक्षा सम्मको शिक्षा निःशुल्क व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ । निरन्तरको अबिरल बर्षका कारण गत असार २५ गतेदेखि श्रावण ३० गते …

Read More »

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण – नेपालयटाईम्स मुगु – जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । …

Read More »

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न – नेपालयटाईम्स काठमाण्डौं – अन्तर्राष्ट्रिय युवा दिवस २०२० को सन्दर्भमा युथ एड्भोकेसि नेपालको संयोजन तथा युनेस्को, भियसो, एक्सनएड् नेपाल, रेस्टलेस डेभलपमेन्टक, युएन्भि नेपाल एस नेपाल लगायत ४० भन्दाबढि संघसंस्थाको सहकार्यमा ११ देखी १३ अगष्टसम्म तीन दिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न गरिएको छ । ११ अगष्टमा सुरु गरिएको राष्ट्रिय युवा सम्मेलनमा राष्ट्रिय …

Read More »