Tuesday , October 19 2021
Breaking News
Home / Features News

Features News

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट गण्डकी – पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा …

Read More »

सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए

सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए

सन्दर्भ विश्व पर्यटन दिवस : एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए नेपालयटाईम्स बागलुङ – विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन । प्रविधिको प्रयोगमार्फत हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् । पर्यटनका हिसाबले भरपुर सम्भावना …

Read More »

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक पोखरा – पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी …

Read More »

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ महिनाभरिको समयसीमा तोकेर गरिएको कार्यक्रम आह्वानमा …

Read More »

बन्दाबन्दी हटेसँगै, विमानस्थलमा बढ्दै उडानको चाप

बन्दाबन्दी हटेसँगै, विमानस्थलमा बढ्दै उडानको चाप

बन्दाबन्दी हटेसँगै, विमानस्थलमा बढ्दै उडानको चाप रासस/नेपालयटाईम्स काठमाडौँ – बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए । बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय …

Read More »

विश्वले बागलुङलाई झोलुङ्गे पुलबाट चिन्न सक्छ

विश्वले बागलुङलाई झोलुङ्गे पुलबाट चिन्न सक्छ

विश्वले बागलुङलाई झोलुङ्गे पुलबाट चिन्न सक्छ रासस/नेपालयटाईम्स गलकोट – बागलुङ जिल्ला केही उपनामले परिचित छ । झोलुङ्गे पुलको जिल्ला, नेपालभित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झोलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ बागलुङ जिल्लामा हालसम्म ४१४ झोलुङ्गे पुल छन् भने अझै ३१ ओटा पुल निर्माणको …

Read More »

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने काठमाडौं – नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा …

Read More »

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता – नेपालयटाईम्स पोखरा – लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरूलाई आशा दिलाएको छ । पर्यटनसँग सम्बद्ध व्यवसायहरू खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र …

Read More »

पर्यटक तान्दै माझठानाका झरना

पर्यटक तान्दै माझठानाका झरना

पर्यटक तान्दै माझठानाका झरना – नेपालयटाईम्स पोखरा – पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित …

Read More »

भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा

भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा

भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा – नेपालयटाईम्स काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका …

Read More »