Wednesday , January 19 2022
Breaking News
Home / Nepalaya Times (page 5)

Nepalaya Times

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी रासस  काठमाडौं -अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो ।  अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् …

Read More »

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुलाई सामाजिकिकरणमा समस्या छ – सुजन दाहाल मोरङ्ग निवासी सुजन दाहाल विश्वव्यापि महामारी, कोरोना संक्रमणवाट केही दिन अघिमात्र निको भएका हुन् । लक्षण नदेखिए पनि उनलाई कोराना पोजटिभ देखिएपछि क्वारेन्टिानमा राखियो । उच्च मनोवलका साथ आफुले कोरोनालाई जित्न सफल भएको वताउदै आएका छन् । यो रिपोट तयार पार्रदा विश्वमा २४,२५७,९५९ जनामा कोरोना सङ्क्रमित देखापरेको जसमा ८२७२४६ जना …

Read More »

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिगे अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा – नेपालयटाईम्स पुर्व सुचना तथा संचारमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य, खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा केही दिन अघि पहिरोमा परी अभिभावक गुमाएका आठ बालबालिकालाई १२ कक्षा सम्मको शिक्षा निःशुल्क व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ । निरन्तरको अबिरल बर्षका कारण गत असार २५ गतेदेखि श्रावण ३० गते …

Read More »

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण – नेपालयटाईम्स मुगु – जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । …

Read More »

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार – नेपालयटाईम्स काठमाडौं – Travtalk सँगको सहकार्यमा कोरिया टुरिज्म आर्गेनाइजेशन (KTO) ले १९ अगस्त, २०२० मा नेपाली समय १२ बजे नेपाल ट्राभल व्यापारका लागि विशेष वेबिनारको आयोजना गर्ने भएको छ । यो नेपाली ट्राभल व्यायरको लागि कोरिया पर्यटन को पहिलो वेबिनार हो । प्त्इ ले नेपाल व्यापारका लागि वेबिनारको मार्फतबाट कोरियाका अविश्वसनीय …

Read More »

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न – नेपालयटाईम्स काठमाण्डौं – अन्तर्राष्ट्रिय युवा दिवस २०२० को सन्दर्भमा युथ एड्भोकेसि नेपालको संयोजन तथा युनेस्को, भियसो, एक्सनएड् नेपाल, रेस्टलेस डेभलपमेन्टक, युएन्भि नेपाल एस नेपाल लगायत ४० भन्दाबढि संघसंस्थाको सहकार्यमा ११ देखी १३ अगष्टसम्म तीन दिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न गरिएको छ । ११ अगष्टमा सुरु गरिएको राष्ट्रिय युवा सम्मेलनमा राष्ट्रिय …

Read More »

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने – नेपालयटाईम्स लकडाउनको कारण आफुले चाहेका सामान किन्न नपाएका काठमाडौका ग्राहकहरुलाई ग्यापु अनलाईन सपिङले सिभिल मलको सम्पुर्ण सामान घरघरमा पु¥याउने भएको छ । कडाउनको समय सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरुको समाजिक दूरी कायम राख्दै सुपथ मूल्यमा छिटो छरितो घरदैलो मै पुगेर सामान पु¥याउने गरी ग्यापु अनलाइन सपिङले गत वर्ष चैत्र २१ देखि आफ्नो सेवा …

Read More »

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव – नेपालयटाईम्स काठमाडौं – बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्। नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव …

Read More »

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता

पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता – नेपालयटाईम्स पोखरा – लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरूलाई आशा दिलाएको छ । पर्यटनसँग सम्बद्ध व्यवसायहरू खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र …

Read More »