Wednesday , January 19 2022
Breaking News
Home / Nepalaya Times (page 20)

Nepalaya Times

मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने नेबिसंको घोषणा

Nepalayatimes   नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र बढ्दो महँगी घटाउन माग गर्दै विरोध स्वरुप प्रदर्शन गरेको छ । मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने समेत नेबिसंले घोषणा गरेको छ ।     शुक्राबार उनीहरुले सरकार बिरुद्ध प्रदर्शन गरका हुन्। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघमा आवद्ध विद्यार्थीहरुले उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती …

Read More »

शैक्षिक प्रतिशत कमजोर छ अब टेन्सन नलिनुस् सम्भब छ अष्ट्रेलियाको भिसा

चाहेदेखी असम्भव भन्ने केही छैन, अधिकांस नेपाली बिद्यार्थी कमजोर शैक्षिक प्रमाणपत्रका कारण बैदेशिक शिक्षा लिन सकिरहेका छैनन् । भन्नेले त प्रतिशत कम भएकोले अष्ट्रेलिया पढ्न जान सक्दैन भन्छन् तर पुतलीसडकमा रहेको निष्ट ईन्टरनेसनल एजुकेसनले यस्ता बिद्यार्थीको सपनालाई सकार बनाई रहेको छ । पछिल्लो समयमा मात्रै यस निष्ट ईन्टरनेसनल एजुकेसनले प्लस टुमा मात्र ५५.३० प्रतिशत ल्याएकी शिरप्पा बज्रचार्यको भिसा एप्लाई गरेको …

Read More »

स्याङजाका ६ ठग ठेकेदारको नाम गृह मन्त्रालयमा सिफारिस

Nepalayatimes सुरेन्द्र ढकालको अप्सरा कन्सट्रक्सन, स्याङजा । यसले सडक डिभिजन कार्यालयबाट ज्याग्दीखोला करिडोर निर्माण गर्ने सम्झौता गरेर ०७४ पुससम्म काम सक्ने सम्झौता गरेको थियो तर अहिलेसम्म २५ प्रतिशत मात्र काम सकेको छ । सञ्चालक सुरेन्द्र बस्नेत रहेको जस्ट इन टाइम कन्सट्रक्सन, कास्की । जस्ट इन टाइम कन्स्ट्रक्सनले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ–कालिमाटी सडकखण्ड ढलानको ठेक्का लिएको थियो । हाल सञ्चालक सम्पर्क …

Read More »

एक सफल कन्सल्टेन्सि चितवन ई क्यान फेयरमा ः मौकाको फाईदा उठाउनुस्

Nepalayatimes काठमाण्डौको पुतलीसडकमा रहेको निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवा दिनका लागि स चितवन ई क्यान फेयरमा सहभागी भईरहेको छ । फेयरको स्टल नं. १५ मा रहने यस निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवामा बिश्वसनिय नाम हो । मुख्यतया अष्ट्रेलिया, अमेरीका लगायतका देशमा नेपाली बिद्यार्थीका लागि अध्यापनका सहजिकरण गर्दै आएको यस कन्सल्टेन्सिले शत प्रशिहते बिद्यार्थीको भिसा लगाउन सफल भएको छ । फेयर …

Read More »

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडाैं – सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित …

Read More »

अष्ट्रिलियन कलेज द्वारा नेपाली कन्सल्टेन्सि सम्मानित

Nepalayatimes   अष्ट्रिलियाको सिड्नीमा रहेको अष्ट्रिलियन हार्वर ईन्टरनेसनल कलेजले बिश्वभर रहेका आफ्ना एजेण्टहरुलाई सम्मानित गरेको हो । थाईल्याण्डको सेराटन होटल परिसरमा एक कार्यक्रमका बिच नेपालको तर्फबाट निष्ट ईन्टरनेसनल एजुकेसन सम्मानित भएको छ । निष्टका तर्फबाट निर्देशक प्रदिप भुषाल तथा अन्तराष्ट्रिय बिभाग प्रमुख केशब सिम्खडाले उक्त सम्मान ग्रहण गरेका थिए । नेपालबाट उच्चतम बिधार्थी भर्ना तथा अधिक भिसा लगाउन सफल भएको …

Read More »

बुहुप्रतिक्षित चलचित्र चि मुसि चिको गित सार्वजानिक

Nepalayatimes युबराज कार्कि र अनिल पाण्डेको प्रस्तुति रहेको बुहुप्रतिक्षित नेपाली चलचित्र चि मुसि चिको गित काठमाडौं स्थित राजिङ मलमा एक समारोह गरी सार्वजानिक गरिएको छ ।   जम्मा ४ वटा गित रहेको उक्त चलचित्रका गितमा संगित सुरज अधिकारी, ३ बटा गित र १ बटा गित रेगन क्षेत्रिको रहेको छ भने स्वर अन्जु पन्त, अलमोडा, तारा प्रकाश लिम्बू, युबराज चौलागाईं आदिको …

Read More »

मायामा धोका पाएपछि बिरक्तिएका मनोजराजले गाए यस्तो गित हेर्नुस् भिडियो

“नत भुलेर गयौं नत छोडेर गयौ” गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतकार भूपाल उप्रेतीले सो आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका थिए । म्यूजिक भिडियो भने हालै बजारमा आएको हो ।   ‘नत भुलेर गयौ नत छोडेर गयौ’ बोलको आधुनिक गीतमा शशीविक्रम थापाले संगीत भरेका छन् भने मनोजराजले स्वर दिएका छन् । अकास्टिक रेकडिङ्ग स्टुडियोमा रेकर्ड …

Read More »

आफ्नो सेवालाई बिस्तार गर्दै निष्ट ईटरनेसनल एजुकेसन चितवनमा

  Nepalayatimes – आफ्नो सेवालाई बिस्तार गर्ने क्रममा निष्ट ईटरनेसनल एजुकेसनले चितवनमा पनि शाखा कार्यलय खोलेको छ । स्थापना कालदेखी नै बिधार्थीमा गुणस्तरिय सेवा दिदै आएको निष्ट ईटरनेसनल एजुकेसन तपाई हरु माझ आईपुगेको छ । पद्मोदय मोड पुतलीसडक काठमाण्डौमा रहेको यस निष्ट ईटरनेसनल एजुकेसनले बिधार्थीको सेवालाई ध्यानमा राखेर चितवनमा शाखा कार्यलय खोलिइको बैदेशिक उच्च शिक्षा बिभागका निर्देशक केशब सिम्खडाले बताए …

Read More »

अब जग्गा प्लटिङमा पूर्ण रोक, अब सरकारको जग्गा सम्बन्धी नयाँँ मापदण्ड यस्तो छ !हेर्नुहोस् पुरा बिवरण

  काठमाडौं – अब कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने भएको छ। भूमिसुधार मन्त्रालयले गत साउन २६ गते प्लटिङमा लगाएको रोकका बीरुद्ध परेको मुद्दामा सर्बोच्च अदालतले सरकारी कदमलाई सही ठह्याएको छ।   साउन २६ गते मन्त्रालयले निर्णय गरेपछि साउन २७ गतेनै नागरिकको सम्पत्ति माथिको हक हनन् भएको भन्दै सर्बोच्चमा रिट दायर भएको थियो। अधिवक्ता जगदिश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ १ …

Read More »