Wednesday , January 19 2022
Breaking News
Home / Nepalaya Times (page 2)

Nepalaya Times

धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न   धरान – देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ७७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । पुर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत ज्युको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस …

Read More »

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई

एन एच आर एफ साहित्य सम्मान नेपाली रमजान अलि मियाँलाई – नेपालयटाईम्स काठमाडौं – राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाँ एन एच आर एफ साहित्य सम्मान २०२० बाट सम्मानित भएका छन् । अन्तराष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एन एच आर एफ फाउन्डेसनको संयुक्त कमिटिले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । राष्ट्रिय …

Read More »

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् । सरकारी र निजीक्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा …

Read More »

उड्न थाले पर्यटक पोखराको आकाशमा

उड्न थाले पर्यटक पोखराको आकाशमा

उड्न थाले पर्यटक पोखराको आकाशमा रासस पोखरा – लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् । केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन …

Read More »

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ

कोरोना पिडादायी संक्रमण हो, पिडामा एकअर्कालाई सहयोग गरेरै यसलाई परास्त गर्न सकिन्छ ।। जीवन श्रेष्ठ नेपालयटाईम्स विश्वलाइृ आक्रान्त बनाई रहेको नोबल कोरोना भाईरसले नेपाल र नेपालीलाई समेत पिडा दिईरहेको छ । यो रिपोर्ट तयार पार्दा सम्म नेपालमा कुल ९० हजार ९ सय १४ जना संक्रमितको संख्या पुगेको छ भने ५६३ जना नेपालीले यही भाईरसको कारण आफ्नो ज्यान गुमाईसकेका छन् । …

Read More »

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट गण्डकी – पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा …

Read More »

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न काठमाण्डौ – दिगो विकास लक्ष्यलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाल युथ एसडिजि समिट आयोजना भएको छ । तिन दिनसम्म भर्चुअली संचालन भएको समिट युथ एड्भोकेसी नेपालद्वारा युरोपियन युनियन, युनेस्को लगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको हो । समिटको पहिलो दिन राष्ट्रिय शिक्षा खाका–२०३० र दिगो विकासको स्थानियकरणमा युवाको भुमिका विषयमा सघन संवाद भएको थियो । शिक्षा सम्बन्धी …

Read More »

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी नेपालयटाईम्स गण्डकी – कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले बताउनुभयो । कोरोनाका …

Read More »

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट नेपालयटाईम्स चितवन – कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो । …

Read More »

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज

राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज नेपालयटाईम्स खलङ्गा,असोज ११ गते। खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा …

Read More »