Wednesday , January 19 2022
Breaking News
Home / Nepalaya Times (page 10)

Nepalaya Times

रसुवामा पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी

रसुवामा पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी

रसुवामा पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी – नेपालयटाईम्स रसुवा, पुस १० गते । नेपाल भ्रमण वर्षको अवसरमा घुमफिरका लागि उपयुुक्त स्थानको पहिचान र व्यवस्थापकीय काममा पर्यटक व्यवसायी अगाडि बढेका छन् । रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ, तथा पवित्र तीर्थ गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि …

Read More »

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो – नेपालयटाईम्स चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए । उनले निकुञ्जबाट गएको …

Read More »

भ्रमण वर्ष २०२० का लागि बाँकेमा गन्तव्यको पहिचान

भ्रमण वर्ष २०२० का लागि बाँकेमा गन्तव्यको पहिचान

भ्रमण वर्ष २०२० का लागि बाँकेमा गन्तव्यको पहिचान – नेपालयटाईम्स बाँके – नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवर्द्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो । गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा …

Read More »

एतिहासिक धरहरा पुनःनिर्माण सन्तोषजनक

एतिहासिक धरहरा पुनःनिर्माण सन्तोषजनक

एतिहासिक धरहरा पुनःनिर्माण सन्तोषजनक – नेपालयटाईम्स काठमाडाैं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एतिहासिक धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताएका छन् । मंगलबार धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिए । प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम …

Read More »

डोटीको छतिवनमा प्याराग्लाइडिङ परीक्षण सफल

डोटीको छतिवनमा प्याराग्लाइडिङ परीक्षण सफल

डोटीको छतिवनमा प्याराग्लाइडिङ परीक्षण सफल – नेपालयटाईम्स डोटी – डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सोमबार छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो। छतिवनको रिठा, बुडर, रुपसकाँडालगायतका ठाउँमा प्याराग्लाइडिङ उडान सफल भएको प्याराग्लाइडिङको अमेजिङ एड्भान्चर प्रालिका भूपेन्द्र कार्कीले जानकारी दिए। करीब चार ठाउँमा गरिएको परीक्षण उडानमा सबैभन्दा राम्रो रुपसकाँडा रहेको प्याराग्लाइडर …

Read More »

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई – नेपालयटाईम्स काठमाडौं नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दै विभागिय मन्त्रिको सक्रियता बढ्दै गईरहेको छ । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुसँग अन्तरक्रिया गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि …

Read More »

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण – नेपालयटाईम्स काभ्रेपलाञ्चोक – लक्षित पर्यटकीयस्थल प्रवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो । बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवर्द्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको …

Read More »

१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार

१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार

१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार – नेपालयटाईम्स स्पेन, २०७६ मंसिर २५ । स्पेनको राजधानी म्याड्डिमा भइरहेको संयुक्त राष्ट्संघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २५) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबीच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवर्द्धन …

Read More »

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो – नेपालयटाईम्स रसुवा– रसुवाको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २ सय हाराहारीमा पुगेको छ । नेपाल–चीन सिमाना रसुवागढीदेखि करिब चार किलोमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला …

Read More »

जाडो छल्न शुक्लाफाँटा पुगे साइबेरियन चरा

जाडो छल्न शुक्लाफाँटा पुगे साइबेरियन चरा

जाडो छल्न शुक्लाफाँटा पुगे साइबेरियन चरा – नेपालयटाईम्स कञ्चनपुर– जाडो छल्नका लागि साइबेरिया लगायतका क्षेत्रबाट बसाइँ सर्दै आगन्तुक चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा पुग्न थालेका छन् । साइबेरिया लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि हरेकवर्ष हिमाल छिचोल्दै चरा निकुञ्जलगायत यहाँका खोला, नदी र सिमसार क्षेत्रमा पुग्ने गर्दछन् । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि …

Read More »