Thursday , September 16 2021
Breaking News
Home / खेलकुद

खेलकुद

कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

पुस २८, नेपाली काँगे्रसको खेलकुद विभागदारा आयोजित कोमलमाया खडग बस्नेत स्मृतिमा मंगलबार मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिकाबीच उपाधि भिड्न्त भएको छ । फाइनलमा मेलम्ची इन्द्रवातीलाई १–० ले सुनकोशीले चौताराले पराजित गरेका छन् । फाइनल खेलमा पार्टी सभापति शेरबहादुर देउवाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले नेकपाबाट काँगे्रसमा आएकालाई स्वागत पनि …

Read More »

पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा कोमल माया(खड्ग बस्नेत स्मृति कपको उद्घाटन सत्र सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ पलाति अंगेरिपाखा खेल मैदानमा खेल जगत् लाई देशका ग्रामीण भेगहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली काङ्ग्रेस खेलकुद विभागको आयोजना एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत ज्युको पारिवारको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद सघं सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा पौष २२ देखि २८ सम्म पुर्व मन्त्री ज्युको बुबा आमाको नामबाट सिन्धुपाल्चोक जिल्ला व्यापी कोमल माया खड्ग …

Read More »

धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न   धरान – देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ७७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । पुर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत ज्युको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस …

Read More »

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै –नेपालयटाईम्स भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ । तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन …

Read More »

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी – नेपालयटाईम्स भूकम्प स्मृति दिवशका अबसरमा गोरखामा म्याराथुन दौड आयोजना गर्ने तयारी भएको छ । ट्रेकिङ एसोसियसन टान, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र धार्चे मनास्लु पर्यटन बिकास समितिको सहयोगमा लिगलिगकोटदेखि भूकम्पको केन्द्र बारपाकसम्म अल्ट्रा म्याराथुन दौड गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभमा ऐतिहासिक स्थलहरुको …

Read More »

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने नेपालय टाईम्स- काठमाडौं नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल तथा नेपाल आईस हक्की संघको सहकार्यमा विश्वकै अग्लो स्थान गोकियो लेकमा आईस हक्की प्रतियोगिताको आयोजना गर्ने भएको छ । फेब्रुअरी १४ मा ४ हजार ७ सय मिटर अग्लो गोकियो लेकमा विश्व किर्तिमान राख्ने उदेश्यले सो सहासिक खेलको आयोजना …

Read More »

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई – नेपालयटाईम्स   पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। …

Read More »

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न 'लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार' म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने – मनोज पराजुली/नेपालयटाईम्स गोरखा – गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो । “नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको गोरखा …

Read More »

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।  खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । …

Read More »