Wednesday , January 19 2022
Breaking News
Home / मनोरन्जन / प्रेमिल जोडिका लागि प्रेमको बहार, एक फरक उपहार नेपाली चलचित्र कायरा हलहलमा

प्रेमिल जोडिका लागि प्रेमको बहार, एक फरक उपहार नेपाली चलचित्र कायरा हलहलमा

Nepalayatimes

 

साउनको महिना
प्रेमको महिना
प्रेमिल जोडिका लागि प्रेमको बहार
एक फरक उपहार…..
एक मिठो प्रेमकथा
नेपाली चलचित्र कायरा….
भोलीदेखी देशभर प्रदशनमा

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ले राजधानीका मल्टिप्लेक्स हलमा राम्रो शो संख्या पाएको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो फिल्मलाई क्युएफएक्सले आफ्ना हलहरुमा ११ शो उपलब्ध गराएको छ ।

‘कायरा’ ले मल्टिप्लेक्समा शोसँगै देशभर हल संख्या पनि सर्वा्धिक पाएको छ । वितरक सुनिल मानन्धरका अनुसार राजधानी तथा मोफसल गरेर ‘कायरा’ झण्डै ८० वटा हलमा प्रदशनमा आएको छ ।

Trailer

उसो त प्रदशनको हिसाबमा फिल्म भाग्यमानी ठहरएिको छ । न त कुनै बलियो नेपाली फिल्म जुध्दैछैन् न त बलिउडको फिल्म ।
म्युजिकल लभ स्टोरी फिल्म ‘कायरा’ लाई लक्ष्मण रिजाल निर्देशन गरेका हुन । फिल्ममा आर्यन र साम्राज्ञीकै मुख्य भूमिका छ । रिलिजका हिसाबले राम्रो अवसर पाएको ‘कायरा’ले हलमा दर्शकलाई पनि आकर्षण गर्ने विश्वास छ ।

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *