Friday , November 26 2021
Breaking News
Home / पर्यटन / गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन दुई समुह प्रतिस्पर्धमा

गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन दुई समुह प्रतिस्पर्धमा

काठमाण्डौं । आगामी मिति २०७५ श्रावण १५ गते मंगलबारका दिन ठमेल स्थित गोकर्ण हाउस रेस्टुरेण्टमा हुन गई रहेको गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनका लागि प्रतिस्पर्धा २ प्यालन खडा भएका छन्

एक समुहको नेतृत्व युवा व्यवसायीको धु्रब सिंखडाले गरेका छन् भने अर्को समुहमा बासुदेव पाण्डेले नेतृत्व गरिरहेका छन् ।
धु्रब सिंखडा नेतृत्वमा निम्न अनुसारको समूह रहेका छन् सिंखडाले आफुलाई अमूल्य मत दिई निवाचित गरी दिनु हुन हार्दिक अनुरोध गरेका छन् भने

ध्रुब सिंखडा नेतृत्वको समुहको नामावली

ध्रुब सिंखडा अध्यक्ष
कृष्ण बहादुर सुवेदी प्रथम उपाध्यक्ष
तारालाल धरेल द्वितिय उपाध्यक्ष
जस्फा पाण्डे महासचिव
नवराज थापा सचिव
कुल प्रसाद सुवेदी कोषाध्यक्ष
उमेश दनै सह–कोषाध्यक्ष
सदस्य
राममणी रिजाल
शान्त कुमार बानिया
सन्तोष थापा
केदरमणी खनाल

अध्यक्ष बासुदेव पाण्डे समुहको नामावली

अध्यक्ष ः बासुदेव पाण्डे
प्रथम उपाध्यक्ष ः दिपक दाहाल
द्वित्तिय उपाध्यक्ष ः गोपाल थापा
महासचिव ः दिपक खनाल
सचिव ः आशुतोष प्रधान
कोषाध्यक्ष ः राज कुमार धमला
सह कोषाध्यक्ष ः सकुन्तला देवकोटा
सदस्यहरु ः
जीवन थपलिया
चोपेन्द्र बहादुर खड्का
देवी कृष्ण रोकाया
दिपक पङ्गेनी

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *