Wednesday , January 19 2022
Breaking News
Home / शिक्षा / ३ दिने ई क्यान फेयर चितवनमा सम्पन्न ः रोजाईमा हार्बर ईन्टरनेसनल कलेज

३ दिने ई क्यान फेयर चितवनमा सम्पन्न ः रोजाईमा हार्बर ईन्टरनेसनल कलेज

प्लस टु पास गरेका बिद्यार्थीलाई टारगेट गरेर ३ दिनका लागि आयोजना गरिएको फेयरबाट हजारौ बिद्यार्थीले फाईदा लिएका छन् ।

उक्त फयरमा फोकस प्वईन्टमा रहेको निष्ट ईटरनेसनल ईजुकेसनको स्टलमा मात्रै ५०० को हाराहारी बिद्यार्थीले उच्च शिक्षाको लागी बिदेशको बाटोको लागि परामर्श लिगेका छन् ।

अष्ट्रेलियामा रहेको हार्बर ईन्टरनेसनल कलेजको लागि उत्कृष्ट एजेण्ट रहेको निष्ट ईटरनेसनल ईजुकेसनका अन्तराष्ट्रिय बिभाग निर्देशक केशब सिम्खडाले नेपाली बिद्यार्थीका लागि हार्बर उत्तम लक्ष्य रहेको बताएका छन् ।

हार्बर ईन्टरनेसनल कलेजका मार्केटीङ म्यानेजर तथा नेपाल प्रतिनिधी म्यानेजर मुकेश धमलाको प्रत्यक्ष उपस्तितिले गर्दा बिद्यार्थीलाई अष्ट्रेलियामा नेपालीलाई अध्यायनको बारेमा बुझ्न धेरै सहज भएको थियो ।

अधिकाशं स्टलभर चर्चामा रहेको हार्वर कलेज, चितवनमा रहेका बिद्यार्थीको लागि आकर्षणको केन्द्र बनेको थियो ।

हार्बर कलेज नेपाली मुलका अस्ट्रेलियन व्यावसायिबाट सन्चालित सिड्निमा अबस्थित कलेज हो जसले सर्टि्फिकेट , डिप्लोमा र एड्भान्स्ड डिप्लोमा तहमा नर्सिङ आइटी र एकाउन्ट अध्यापन गराउछ ।

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *