Wednesday , January 19 2022
Breaking News
Home / शिक्षा / एक सफल कन्सल्टेन्सि चितवन ई क्यान फेयरमा ः मौकाको फाईदा उठाउनुस्

एक सफल कन्सल्टेन्सि चितवन ई क्यान फेयरमा ः मौकाको फाईदा उठाउनुस्

Nepalayatimes

काठमाण्डौको पुतलीसडकमा रहेको निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवा दिनका लागि स चितवन ई क्यान फेयरमा सहभागी भईरहेको छ ।

फेयरको स्टल नं. १५ मा रहने यस निष्ट ईन्टरनेसनल एजुकेसन आफ्नो सेवामा बिश्वसनिय नाम हो । मुख्यतया अष्ट्रेलिया, अमेरीका लगायतका देशमा नेपाली बिद्यार्थीका लागि अध्यापनका सहजिकरण गर्दै आएको यस कन्सल्टेन्सिले शत प्रशिहते बिद्यार्थीको भिसा लगाउन सफल भएको छ ।

फेयर कै लागि भनेर चितवन रत्ननगर स्थायी घर भई अन्तराष्ट्रिय अध्यायन परामर्शमा लामो समयका अनुभवी र ख्याती प्राप्त परामशदाता निष्ट ईन्टरनेसनल एजुकेसनका अन्तराष्ट्रिय बिभाग निर्देशक केशब सिम्खडा फेयर अवधिभर स्टलमा रहनुहुनेछ ।

यस फेयरबारे निष्ट ईन्टरनेसनल एजुकेसनका अन्तराष्ट्रिय बिभाग निर्देशक केशब सिम्खडा भन्छन् चितवन र बरपर रहेका बिधार्थीले एक पटक आफ्ना अविभावक साथ सहभागी भई यथार्थ परामर्श लिन अनुरोध गर्दर्छौ ।, हामी बिधार्थीको सेवामा जिम्मेवार छौं ।

 

एउटै छाना मुनी IELTS, TOFEL, SAT, PTE, CAE, GRE  र GMAT जस्ता Course हरु पढाउदै आएको निष्टले संख्या भन्दा पनि आफ्नो गुणस्तरिय सेवामा ध्यान दिदै आएको छ ।

यसका अतिरिक्त कृयाकलाप ECA जस्तै फुटसल, लिडरसिप क्याम्प, र विभिन्न शैक्षिक बिषयमा सेमिनार पनि निष्टले गदै आएको छ ।

Check Also

सन्दर्भ विश्व पर्यटन दिवस : पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो

कोरोना प्रभाव कम हुदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्यो नेपालयटाईम्स काठमाण्डौं – विश्वभर कोभिड–१९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *